कृतघ्न
स्वरूप
dharun
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]वि॰ [सं॰] १. गरेको उपकार नदेख्ने वा नमान्ने; बैगुनी । २. आफूलाई उपकार गर्ने व्यक्तिको अपकार गर्ने । (उदा॰— त्यो मानिसलाई मैले भाइजस्तै ठानेको थिएँ तर अहिले मैसँग शत्रुता गर्छ, कस्तो कृतघ्न रहेछ ;) । — ता— ना॰ कृतघ्न हुनाको भाव वा अवस्था; बैगुनीपन ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: