कूर्च

Wiktionaryबाट

कूर्च

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. मयूरको प्वाँख वा पुच्छर । २. शिखा । ३. मुठो; मुठी । ४. दुई आँखीभुइँका बीचको ठाउँ । ५. यज्ञका ससाना पात्रहरू राख्ने ठूलो भाँडो । — मर्कट— ना॰ कूर्चमर्कटानुगणभित्र पर्ने एक प्रकारको सानो वानर । २. कूचोजस्तो पुच्छर हुने सानो जातको वानर । — मर्कटानुगण— ना॰ कूर्चमर्कटजस्तै एक प्रकारको सानो जातको वानर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: