कूप
स्वरूप
कूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ [सं॰] १. कुवा; वापी । २. प्वाल; खाल्टो । — मण्डूक— ना॰ १. कुवामा बसेको भ्यागुतोजस्तो सीमित घेराको कुरा मात्र देखेबुझेको र बाहिरका कुरा केही थाहा नपाउने व्यक्ति; कुवाको ब्याब । वि॰ २. सीमित वा थोरै ज्ञान भएको । — यन्त्र— ना॰ इनारबाट पानी झिक्ने यन्त्र; अरघट्टघटी ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: