कुस्ती
नाम
ना॰ [फा॰ कुश्ती] परस्परमा एकले अर्कालाई पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; मल्लयुद्ध; पहलमानी । —