सामग्रीमा जानुहोस्

कुष्माण्ड

Wiktionaryबाट

कुष्माण्ड

नाम

ना॰ [सं॰] १. छिप्पिँदा फुस्रो पात हुने, तरकारी वा अचार खाइने एक लहरे फल; कुभिन्डो । २. शिवको एक गण । ~ नवमी— ना॰ कात्तिक शुक्ल नवमी; त्रेतायुगादि नवमी; कुभिन्डो दान गर्ने महत्त्व बताइएको उक्त तिथिको दिन ।

  1. अङ्ग्रेजी: