कुल२

Wiktionaryबाट

कुल२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. पिता–पुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश । २. जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान । ३. समूह; समुदाय । > कुलक— वि॰ १. असल कुलमा जन्मेको । २. कारिगर तहको प्रधान । ना॰ ३. उच्च कुलमा जन्मेको शिल्पकार । ४. एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह । — कलङ्क— ना॰ १. कुलको मानप्रतिष्ठा स्वाहा पार्ने काम । वि॰ २. कुलमा कलङ्क वा दाग लगाउने; कुलाङ्गार । ~ कविला— ना॰ जहानछोराछोरी । ~ कुटुम्ब— ना॰ जाति र सरसाइनुका नातादार; इष्टमित्र; बन्धुवर्ग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: