कुलुल्ल
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ कुल्+उल्ल] पानी, कुलो आदि बग्दा वा कुल्ला गर्दा जोडले शब्द आउने गरी ।