कुलुकुलु
स्वरूप
कुलुकुलु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ कुल्+उ (बि॰)] १. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले । २. कुल्ला गर्दा शब्द निस्कने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: