कुर्ता
स्वरूप
कुर्ता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [तु॰ कुर्त्ते कठालो भएको वा नभएको र बाहुलामा कफ नभएको, कुना परेको फेर हुने, प्रायः गर्मी याम वा गर्मी ठाउँमा लगाइने कमिजका ढाँचाको पहिरन; एक प्रकारको फत्तु वा अलखा । — सलवार— ना॰ कुर्तासहितको सलवार; कुर्ता र सलवार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: