कुर्च्याइ

Wiktionaryबाट

कुर्च्याइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ कुर्चिने काम वा प्रक्रिया । कुर्च्याइनु— क॰ क्रि॰ कुर्चिन लाइनु; कुर्चा खुवाइनु । कुर्च्याउनु— प्रे॰ क्रि॰ कुर्चा खुवाउनु; कुर्चिन लाउनु; असजिलोसँग बसाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: