कुरुक्षेत्र
स्वरूप
कुरुक्षेत्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बीच युद्ध भएको भूमि । २. घमासानको लडाइँ । वि॰ ३. छेलोखेलो; प्रशस्त; धेरै । — को मेला— ना॰ १. रक्तपातपूर्ण ठूलो युद्ध । २. कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश गरेको ठाउँको कुण्डमा प्रायः सूर्यग्रहण लागेका अवसरमा हुने मेला ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: