कुरी
स्वरूप
कुरी
नाम
ना॰ [सं॰ कुटी] १. बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो । २. खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो । ३. कीरा (बालबोलीमा॰; गुजी; जुम्रो । ४. बालकको जननेन्द्रिय; तुरी; तुतुरो ।
"https://ne.wiktionary.org/w/index.php?title=कुरी&oldid=48147" बाट अनुप्रेषित