सामग्रीमा जानुहोस्

कुरिलो

Wiktionaryबाट

कुरिलो

नाम

ना॰ [सं॰ करीरे हरिया–पहेल्छ्या मसिना पात हुने, ससानो सेतो फूल फुल्ने र रातो गोल फल फल्ने एक जातको काँडादार बोट (यो ठूलो र सानो दुई किसिमको हुन्छ । यसका टुसा तरकारीका निम्ति खास गरी बिरामीलाई खुवाउनमा प्रसिद्ध छ॰ ।

  1. अङ्ग्रेजी: