कुम्ल्याइ

Wiktionaryबाट

कुम्ल्याइ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [रू कुम्ल्याउ (+आइ॰] कुम्लो पार्ने वा कुम्ल्याउने क्रिया–प्रक्रिया । [ > ] कुम्ल्याइनु— क॰ क्रि॰ १. कुम्लो पारिनु; पोको बाँधिनु । २. बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: