कुप्रो

Wiktionaryबाट

कुप्रो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

कर्मवाच्य क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰ कुब्जे रोग, बुढ्याइँ वा शारीरिक विकारले कमर नुहेर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे । > कुप्य्राइँ— ना॰ कुप्रो हुनाको भाव, क्रिया वा प्रक्रिया । कुप्य्राइनु— क॰ क्रि॰ कुप्य्राउने काम गरिनु । कुप्य्राउनु— प्रे॰ क्रि॰ कुप्रो पार्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: