सामग्रीमा जानुहोस्

कुन्नि

Wiktionaryबाट

कुन्नि

अव्यय

अव्य॰ [सं॰ को नि] कुनै विषयमा कसैले सोद्धा 'थाहा छैन' भन्ने भाव बुझाउने शब्द; नकारात्मक प्रतिक्रिया जनाउने शब्द; कोनि । (उदा॰— तपाईँले के भन्नुभयो कुन्नि, मलाई थाहै छैन॰ ।

  1. अङ्ग्रेजी: