कुनौरो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]संज्ञा
अर्थ
[सम्पादन गर्नुहोस्]मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो
प्रयोग
[सम्पादन गर्नुहोस्]दाल कुटेपछि कुनौरो राम्ररी राखे गाईलाई खोले हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:The husk of lentils