कुनिउ

Wiktionaryबाट
कुनिउ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

धान र परालको थुप्रो

उदाहरण[सम्पादन गर्नुहोस्]

धानको कुनिउमा मुसा पस्नु स्वाभाविक हो ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: