कुतुक
स्वरूप
कुतुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो । २. आश्चर्य; अचम्म । ३. मन बहलाउने हाँसखेल; दिल्लगी । ४. इच्छा; चाहना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: