कुतकुती
स्वरूप
कुतकुती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. पैताला, पेट, काखी, घाँटी आदिमा छुँदा लाग्ने सगसगी; काउकुती । २. कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा । > कुतकुत्याइ— ना॰ कुतकुत्याउने काम वा प्रक्रिया । कुतकुत्याइनु— क॰ क्रि॰ कुतकुती लाइनु । कुतकुत्याउनु— स॰ क्रि॰ १. कुतकुती लगाउनु; काउकुती लाउनु । २. आपद्मा पार्न खोज्नु । ३. उत्तेजित पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: