सामग्रीमा जानुहोस्

कुत

Wiktionaryबाट

कुत

नाम

ना॰ [प्रा॰ कुत्ते कबुलअनुसार खेत वा बारी कमाउँदा मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने निश्चित अन्न; बालीको ठेक्का; मोहीबाट तल्सिबले पाउने अन्नबाली; तिरो । ~ तिरो— ना॰ कुत र तिरो ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=कुत&oldid=47993" बाट अनुप्रेषित