कुण्ड

Wiktionaryबाट

संस्कृत

पदनाम[सम्पादन गर्नुहोस्]

नामपद (सज्ञा)

अर्थ[सम्पादन गर्नुहोस्]

हवनको निम्ति खनिएको खाड़ल

प्रयोग[सम्पादन गर्नुहोस्]

उसले कुण्ड खनिसकेकोछ।

अर्थ[सम्पादन गर्नुहोस्]

जमिनभित्र परेको वा बनाइएको खाल्डो

प्रयोग[सम्पादन गर्नुहोस्]

कुण्डमा पानी जमेछ।

अन्य भाषामा[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी=
  2. हिन्दी=कुण्ड