कुण्ठ

Wiktionaryबाट

संस्कृत

पदनाम[सम्पादन गर्नुहोस्]

नामपद (सज्ञा)

अर्थ[सम्पादन गर्नुहोस्]

मठारिएको अथवा तीखो नभएको

प्रयोग[सम्पादन गर्नुहोस्]

तिम्रो पेसिलको टुप्पो कुण्ठ छ।

अर्थ[सम्पादन गर्नुहोस्]

कम दिमाग भएको अथवा बोदे

प्रयोग[सम्पादन गर्नुहोस्]

उ कुण्ठ छ र नैं भनेको कुरा बुझ्दैन।

अन्य भाषामा[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी=
  2. हिन्दी=