कुड्क्याइ
स्वरूप
कुड्क्याइ
कर्मवाच्य क्रिया
ना॰ [रू कुड्की (+याइ॰] १. कुड्किने भाव वा क्रिया– प्रक्रिया । [कुड्क्याउ+आइ] २. कुड्क्याउने काम वा प्रक्रिया । [ श्र ] कुड्क्याइनु— क॰ क्रि॰ कुड्क्याउने काम गरिनु; टुक््रयाइनु ।
"https://ne.wiktionary.org/w/index.php?title=कुड्क्याइ&oldid=47985" बाट अनुप्रेषित