कुटुक्क
कुटुक्क
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
क्रि॰ वि॰ [अ॰ मू॰ कुटुक्+क] १. एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो— काफलगेडी कुटुक्क) । २. पेट चस्स घोच्ने चालले ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: