कुटुकुटु
स्वरूप
कुटुकुटु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ कुट्+उ (बि॰)] १. अन्नका कडा दाना एक–एक गरी दाँतले टोक्ने वा फोर्ने काम; त्यसरी टोक्दा वा फोर्दा आउने आवाज । क्रि॰ वि॰ २. कुटुकुटु आवाज निस्कने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: