कुटीर
स्वरूप
कुटीर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कुटी; कुटिया । ~ उद्योग— ना॰ घरमै चलाउन सकिने सानातिना उद्योगधन्दा; घरेलु उद्योग वा इलम । — शिल्प— ना॰ घरैमा गर्न सकिने सीप वा इलम; कुटीर–उद्योग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: