कुटिल

Wiktionaryबाट

कुटिल

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. टेढो; बाङ्गो; बाउँठो । २. जालझेल गर्ने; कपटी; छली । — ता— ना॰ १. स्वभावले कुटिल बन्ने भाव वा अवस्था । २. बाङ्गोपन; वक्रता । कुटिला लिपि— ना॰ [सं॰] गुप्त–लिपिपछिको तथा नवौँ र दसौँ शताब्दीमा चलेको लिपि ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: