कुञ्जर
नाम
ना॰ [सं॰] १. हात्ती । (उदा॰— गाउँमा अचेल नर वा कुञ्जर कोही छैन॰ । वि॰ २. श्रेष्ठ; उत्तम (नर–कुञ्जर, वीर– कुञ्जर इ॰) ।