कुच्चि–नु
स्वरूप
कुच्चि–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [कुच्च+इ+नु] धातुका भाँडाकुँडा ठक्कर लागेर बिट दोब्रिनु वा भित्र खोपिल्टाखोपिल्टी पर्नु; कच्याककुचुक हुनु; थेप्चिनु ।
"https://ne.wiktionary.org/w/index.php?title=कुच्चि–नु&oldid=47918" बाट अनुप्रेषित