कुचाल
स्वरूप
कुचाल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. खराब वा निन्दनीय चाल; नराम्रो आचरण; दुराचार । २. दुष्टता; खराबी । > कुचालक— ना॰ १. कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति) । २. विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने; विद्युत्–तरङ्ग सञ्चारित हुन नसक्ने (रबर, सुकेको काठ आदि॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: