कुक्षि
स्वरूप
कुक्षि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. पेट; उदर । २. गर्भाशय; कोख । ३. कुनै चीजको भित्री भाग । — शूल— ना॰ पेट दुख्ने शूलको रोग; पेटदुखाइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: