कुकुर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]
पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
संज्ञा
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]घरमा पालिने एउटा चार खुट्टे जानवर|
स्त्रीलिंगमा
[सम्पादन गर्नुहोस्]कुकुर्नी
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कुकुर एउटा चार खुट्टे जानवर हो||
२. कुकुर भुक्छ
समानार्थी शब्द
[सम्पादन गर्नुहोस्]श्वान, खिच्चा , काठा
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:कुत्ता
- संस्कृत:कुकुर
- अङ्ग्रेजी: dog