कुइरे
स्वरूप
कुइरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [कुइरो+ए] १. कुइरो वा कैलो आँखा हुने । ना॰ २. कुइरा आँखा हुने पाश्चात्य गोरा जाति; फिरङ्गी; अङ्ग्रेज ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: