कुइँ

Wiktionaryबाट

कुइँ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰] १. तीखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ््याल–ढोका आदि उघार्दा इ॰) । वि॰ २. डरलाग्दो; कहालीलाग्दो । — कुइँ— क्रि॰ वि॰ दोहरिएको कुइँ आवाज आउने गरी । — भिर— ना॰ कहालीलाग्दो भीर ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: