कुंठ
संस्कृत
पदनाम[सम्पादन गर्नुहोस्]
नामपद (सज्ञा)
अर्थ[सम्पादन गर्नुहोस्]
मठारिएको अथवा तीखो नभएको
प्रयोग[सम्पादन गर्नुहोस्]
तिम्रो पेसिलको टुप्पो कुंठ छ।
अर्थ[सम्पादन गर्नुहोस्]
कम दिमाग भएको अथवा बोदे
प्रयोग[सम्पादन गर्नुहोस्]
उ कुंठ छ र नैं भनेको कुरा बुझ्दैन।
अन्य भाषामा[सम्पादन गर्नुहोस्]
- अंग्रेजी=
- हिन्दी=