कुँड्याउनु
स्वरूप
कुँड्याउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ १. हतियारको धार झार्नु; भुत्ते पार्नु । २. चित्त दुखाउनु; चिढ्याउनु । प्रे॰ क्रि॰ ३. अमिलाले दाँत खिहिरो पार्नु वा दाँतको शक्ति कम पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: