कुँजि–नु
स्वरूप
कुँजि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [कूँजो+इ+नु] कूँजो हुनु; रोगादिका कारणले हातगोडा खुम्चिनु । > कुँज्याइ— ना॰ कुँज्याउने र कुँजिने क्रिया वा भाव । कुँज्याइनु— क॰ क्रि॰ कुँजिने पारिनु । कुँज्याउनु— प्रे॰ क्रि॰ कूँजो पार्नु; हातगोडा नचल्ने पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: