कीर्ति

Wiktionaryबाट

कीर्ति

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. असल तथा ठूलो काम र बहादुरी आदिबाट प्राप्त हुने र धेरै समयसम्म टिकिरहने सुनाम वा प्रसिद्धि; ख्याति; जस; नेकनामी । २. प्रशंसा । ३. पुण्य । — पुर— ना॰ काठमाडौँको दक्षिण–पश्चिमपट्टि केही अग्लो भागमा रहेको प्रसिद्ध स्थल । ~ मान्/मान— वि॰ १. कीर्तियुक्त; प्रसिद्ध । ना॰ २. प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको सर्वोच्च सीमा । — शाली— वि॰ कीर्तिमान् । — शेष— वि॰ १. कीर्ति शेष रहन गएको; मृत । ना॰ २. मृत्यु; मरण । ~ स्तम्भ— ना॰ कुनै व्यक्तिको स्मरणमा उसको नामबाट खडा गरिएको स्तम्भ (भीमसेनस्तम्भ, अशोकस्तम्भ इ॰) ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: