कीर्तन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- गाउँदै, बजाउँदै र नाच्दै गरिने देवदेवताको स्तुती, भजन र आराधना
उदाहरण
[सम्पादन गर्नुहोस्]- वैदिक विधिद्वारा हवन, कीर्तन, प्रवचन तथा दीप प्रज्ज्वलन कार्य भइरहेका छन् ।
- शिवभक्तहरू भजन कीर्तन गर्दै भगवान् शिवलाई खुशी पार्न रातभरि जाग्राम बस्ने पनि गर्दछन् ।