सामग्रीमा जानुहोस्

कीचक

Wiktionaryबाट

कीचक

नाम

ना॰ [सं॰] १. विराट राजाको सेनापति तथा सालो । २. खोक्रो बाँस; हावा जोडले चल्दा आवाज निकाल्ने बाँस । ३. एक जातिको नाम । ~ वध— ना॰ १. सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमबारा भएको कीचकको हत्या ।

  1. अङ्ग्रेजी: