किस्मत

Wiktionaryबाट

किस्मत

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [अ॰] १. भाग्य; प्रारब्ध । २. मेहनत; परिश्रम । ३. युक्ति; चातुर्य । > किस्मती— वि॰ १. भाग्यमानी । २. परिश्रमी; मेहनती । ३. चतुर; जुक्ति जान्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: