किस्ताबन्दी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- तोकिएको रकम निश्चित समयभित्र विभिन्न चरण सर्त बमोजिम तिर्ने वा बुझाउने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]- एकैचोटी ठूलो रकम तिर्न नसक्नेलाई अलिअलि गरेर किस्ताबन्दीमा तिर्ने सुविधा पनि छ ।
- बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिन्छ ।