सामग्रीमा जानुहोस्

किस्ता

Wiktionaryबाट

नाम

  1. कुनै प्रयोजनको लागि तोकिएको कूल रकमलाई खण्ड-खण्ड गरी निकासा गर्दा वा बुझाउँदा एक खण्डमा पर्ने रकम
  1. जिविसबाट प्राप्त प्रथम किस्ता १० लाख रुपियांको प्राविधिक मूल्यांकन समेत पूरा भइसकेको छ ।
  2. गाउँ विकास समितिमा जाने अनुदानको अन्तिम किस्ता रोकिन सक्छ भने ।
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]