किसान

Wiktionaryबाट

किसान

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामकिसानर्थ

ना॰ खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति; खेतीवाल; कृषक; कृषिजीवी; माटीकोरे । ~ गिरी— ना॰ किसानको काम वा पेसा; किसानी । — सङ्गठन— ना॰ किसानहरूको भलाइका निम्ति वा देशको विकासमा किसानहरूलाई संलग्न गराउने सङ्गठित संस्था ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  • किसानहरुले दिन रात मेहनत गर्छन ।
  • किसानहरु अाफ्नो परिश्रममा विश्वास गर्छन ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:farmer