किशोर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बाल्यावस्था पूरा गरेको र युवा अवस्था सुरु भइनसकेको पुरुष व्यक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

प्रांगणमा विरोध गर्नेहरू विद्यालय र कलेजका केही किशोरहरू मात्र थिए।

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

बाल्यावस्था र युवा अवस्थाको बीचको

उदाहरण[सम्पादन गर्नुहोस्]

म किशोर अवस्थामा नपुग्दै उनी बितेकी थिइन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: teenager (male)