किरिबमिरिब
स्वरूप
किरिबमिरिब
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ मू॰ किरिङ्+अ (बि॰)] १. निश्चित आकार नभएको; टेढोमेढो । क्रि॰ वि॰ २. छिटोछिटो वा मनपरीसँग नराम्रो अक्षर लेख्ने किसिमले; किरिमिरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: