किरिककिरिक
किरिककिरिक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियाविशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
क्रि॰ वि॰ [अ॰ मू॰ किरिक्+अ (बि॰)] १. दाँतमा धूलो, बालुवा आदि लाग्ने गरी । २. ससाना हाँगाबिँगा भाँचिने गरी ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: