किराया
स्वरूप
हिन्दी
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- घर, कोठा, जमिन वा कुनै वस्तु निश्चित रकम तिरेर भाडामा लिनेदिने काम
- अरूको घर, कोठा, जमिन वा अन्य कुरा प्रयोग गरेवापत तिर्नु पर्ने रकम; भाडा
उदाहरण
[सम्पादन गर्नुहोस्]- शहरी क्षेत्रमा बन्ने घरहरू मध्ये ७० प्रतिशत घरहरू किरायामा लगाउन बनाइएको हुन्छ ।
- पुस्तकहरूको पैसो आउनेबित्तिकै बाल्जाक नयाँ, आरामदायी र बढी किराया तिर्नुपर्ने डेरामा सर्थे ।