किरण

Wiktionaryबाट

किरण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ॰)–बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँजिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज । — केतु— ना॰ सूर्य । ~ केन्द्र— ना॰ समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान । ~ चित्र— ना॰ कुनै प्रकाशपुञ्जलाई धेरै क्षणसम्म लगातार हेरेर अन्त हेर्दा आँखा अगिल्तिर देखिने रातो–पहेँलो किरण वा रङ्गीबिरङ्गी बिम्ब । — माली— ना॰ सूर्य ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: